This Site Temporary Disabled Contact for more info: 9846617227

  |  

भारतसँग जोडीएका नाका खुले भारतीय गाडीहरु पनि आउन थाले

१५ आश्विन २०७८, शुक्रबार २०:२० प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


कोरोनाका कारण असहज बनेको मुलुकको प्रमुख भन्सार नाका वीरगन्ज साना सवारीसहित सर्वसाधारणका लागि खुला भएको छ ।

नेपाल सरकारको मन्त्रिस्तरीय निर्णय सर्कुलर जिल्ला प्रशासन कार्यालय र वीरगन्ज भन्सार कार्यालयमा आइपुगेपछि शुक्रबारबाट प्रमुख नाका खुला भएको हो । अब दुवै देशका नागरिकले निजी सवारीसहित सीमा नाका वारपार गर्न पाउने भएका छन् । नाका खुला भएपछि स्वास्थ्यसम्बन्धी केही मापदण्ड भने अपनाउन पर्नेछ । कोरोना संक्रमण घटेपछि वीरगन्ज भन्सारका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए ।

सुरक्षा र स्वास्थ्यकर्मीले अनुमति दिएका गाडीलाई कुनै रोकावट नभएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए । ‘हाम्रा तर्फबाट केही रोकावट छैन’, उनले भने ।

१५ आश्विन २०७८, शुक्रबार २०:२०  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
[email protected]
www.khojsangrah.com

सामाजिक संजाल