This Site Temporary Disabled Contact for more info: 9846617227

  |  

जतिसुकै बिजी भएपनि २ मिनेट समय दिएर अवश्य पढि Plz फोटो छोएर Rip लेखीदिनु होला?

२१ आश्विन २०७८, बिहीबार १०:५९ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


प्युठान को नौबहिनी गाँउपालिका वडा न. १ स्याँउलिवाङ मा निर्माणधिन घर मध्यरात मा भ’ त्किदा बोम ब. मल्ल सहित श्रीमती र अढाई वर्षिय छोरा ले एउटै ओछ्यानमा ज्या’न गु’माउ, नु पर्यो।

सात सदस्य को परिवार मा जेठी छोरी मावल गएकी र बाँकी तिन छोरीहरु छुट्टै पल्लो कोठा मा सुतेका कारण बाँच्न सफल भएका हुन।गाँउपालिका द्वारा वितरित जस्ता पाता लगाउन लाई खर को छानो हटाइएको अवस्था मा घर को वाल भ’त्कि ,एर उक्त घट, ना भएको थियो।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

घर को आर्थिक स्थिति निकै कमजोर भएको र परिवार चलाउने अभिभावक नै गु’माएका चार दिदी बहिनीहरु को बिचल्ली भएको छ। आफन्त को घर मा आश्रय लिएर बसिरहेका

ती स-साना चार दिदी बहिनीहरु लाई तपाईं हामी सबै को सहयोग को खाँचो परेको हुदा सहयोगी मन हरु सबै मा अनुरोध गर्दछौँ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

 

२१ आश्विन २०७८, बिहीबार १०:५९  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
[email protected]
www.khojsangrah.com

सामाजिक संजाल