|  

पोखरा रंगशाला निर्माणको अन्तिम चरणमा यस्तो देखियो पोखरा रंगशाला (फोटो फिचर)

१३ फाल्गुन २०७६, मंगलवार ०९:०५ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


पोखरामा निर्माण भईरहेको रंगशालाको काम करिब ८५ प्रतिशत सकिएको छ । निर्माणका लागि आवश्यक सामाग्रीहरु आईसकेको निर्माण पक्षले जनाएको छ ।

यसैबिच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले पोखरा रंगशालाको अहिलेको संरचना समेत फेरवदल हुने स्पष्ट पार्नुभएको छ । बिहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शिलवालले रंगशालाको निर्माण कार्य तत्काल पुरा गरि यसको आन्तरिक आयका श्रोतहरुको समेत खोजि गर्नुपर्नेमा जोड दिनुभयो ।

१३ औ दक्षिण एशियाली खेलकुद पछि यसका सकारात्मक प्रभावका रुपमा खेलकुद गतिविधि प्रतिको आकर्षण बढेको उहाँले उल्लेख गर्नुभयो । सदस्य सचिव सिलवालले पोखरा रंगशालाको अहिलेको संरचना समेत फेरवदल हुने बताउनुभयो । पोखरा रंगशालामा निर्माण गरिएको संरचनाको संरक्षणसंगै यसभित्र प्रर्याप्त पार्किङ्को समेत व्यवस्था मिलाईने सिलवाले बताउनुभयो ।

पोखरा रंगशालाको निर्माण कार्य तत्काल पुरा गरि यसको आन्तरिक आयका श्रोतहरुको समेत खोजि उहाँले गर्नुपर्नेमा जोड दिनुभयो ।

१३ फाल्गुन २०७६, मंगलवार ०९:०५  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल