|  

बझाङमा : बालिका करणी गरेर गर्भवती बनाउने दुई शिक्षक फरार

१४ फाल्गुन २०७६, बुधबार १५:०० प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


बझाङ,  १४ फागुन :- बझाङमा सुस्तमनस्थिति वालीकालाई गर्भवती वनाएको आरोप लागेका दुई जना शिक्षक फरार भएका छन । बझाङ जिल्लाको दुर्गाथली गाँउपालीका वडा नँ ४ थलीचौर उच्च माध्यामिक बिध्यालयमा कार्यरत शिक्षक शिवराज जोशी र भैरव निमावीमा कार्यरत शिक्षक वसन्तराज जोशी फरार भएका छन । आफ्नै नाता पर्ने लाग्ने अन्ताजी अठार वर्षिय नाम परिवर्तन रमा जोशीलाई जवजस्ती करणी गरी गर्भवती वनाएको र आरोप लागेका दुवैजना शिक्षक फरार भएका हुन ! पिडित जोशी अहिले सदरमुकाम चैनपुरमा रहेको सुरक्षीत आवास गृहमा वसेकी छन । उनको पेटमा आठ महिनाको बच्चा समेत रहेको छ ।

सनिवार जिल्ला प्रहरी कार्यालय बझाङमा निवेदन दिएपनी प्रहरीले पक्राउ गर्न नसेको पिडितका आफन्तहरुर्ले बताएका छन । यस बिषयमा कुराकानी गर्दा जिला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख गणेश वमका अनुषार दुवै जनालाई पक्राउ गर्न प्रहरी परीचालन गरिसेको र दुवैलाई जसरी भएपनी पक्राउ गरी कारवाहिको दायरामा ल्याउने बताए ।

१४ फाल्गुन २०७६, बुधबार १५:००  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल