|  

हिँड्न थाले प्रधानमन्त्री ओली

२४ फाल्गुन २०७६, शनिबार ०८:१३ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं : प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार भइरहेको छ। शुक्रबार शिक्षण अस्पतालले विज्ञप्ति जारी गर्दै दोस्रो पटक मिर्गौला प्रत्यारोण गरेको तेस्रो दिन प्रधानमन्त्री ओलीलाई हिँडडुल गराउन थालिएको शिक्षण अस्पतालले जनाएको छ।

‘आजदेखि उहाँलाई हिँडडुल गराउन थालिएको छ। साथै, ठोस आहार दिन थालिएको छ’, विज्ञप्तिमा भनिएको छ’, ‘उहाँको सबै भाइटल तथा ल्याब सूचकहरु सामान्य अवस्थामा छन्।’

त्यस्तै प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौलाको अवस्था पनि क्रमिक रुपमा सुधार हुँदै गएको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा प्रेमकृष्ण खड्गाले जानकारी दिए। उनका अनुसार संग्रौलालाई पनि ठोस आहार दिन थालिएको छ।

२४ फाल्गुन २०७६, शनिबार ०८:१३  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
बिमला बम ठकुरी
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

सल्लाहकार
पुष्प राज भट्ट

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल