|  

जनचेतनामुलक प्रहरी जवानहरुले सडकमा यस्तो गित गाउदै ( भिडियो हेरौ )

२४ चैत्र २०७६, सोमबार ०८:१२ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं / अहिले सामाजिक संजालमा एउटा भिडियो निकै भा’इरल भएको छ । भिडियोमा एक प्र’हरी जवानले सडकमा माइक बोकेर ‘घुम्तीमा नआऊ है’ बोलको गीतको भाकामा गीत गाइ रहेको देखिन्छ ।

अहिले सामाजिक संजालमा एउटा भिडियो निकै भा’इरल भएको छ । भिडियोमा एक प्र’हरी जवानले सडकमा माइक बोकेर ‘घुम्तीमा नआऊ है’ बोलको गीतको भाकामा गीत गाइ रहेको देखिन्छ ।

को’रोना म’हमा’री विश्वव्यापी फैलिएर नेपालमा हुने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले चैत ११ गते देखि ल’कडा’उन घोषणा गरेको थियो ।

देश ब्यापी लकडाउन गरेपछि सकारले बाहिर हिडडुल गर्न निषेध गरे पनि कतिपय मानिसहरुले सरकारको आदेशको अवज्ञा गर्दै बाहिर हिडडुल तथा जमघट गरिरहेको घटना समाचारहरुमा देख्न पढ्न पाइन्छ ।

लकडाउनको बेलामा उक्त भिडियो एकदमै संदेशमुलक र चेतनामुलक बनेको छ ।

२४ चैत्र २०७६, सोमबार ०८:१२  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल