|  

अमेरिका रहेकी छोरी सम्झिदै यस्तो बनिन् चर्चित गायिका बिमा कुमारी दुरा ( भिडियो हेरौ )

२५ चैत्र २०७६, मंगलवार ०८:३८ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


नेपाली लोक दोहोरी क्षेत्रकी प्रक्ष्यात गायिका बिमा कुमारी दुराले पछिल्लो समय सबैलाई सताउदै आएको कोरोनाकै कारण आफुमा थप चिन्ता बढेको बताउछिन।

सबै भन्दा धेरै यो समय अमेरिकामा कोरोनाले नेपालीहरुलाई पनि दुख दिएको छ ५ सय भन्दा बढी नेपालीमा कोरोना लागेपछि छोरीलाई सम्झिदै भाबुक बनेकी छिन दुरा।

दुरा भन्छिन ‘यो समय सबै भन्दा धेरै आफ्नो परिवारको याद आउछ,कस्तो रोग आयो आफ्नै परिवारलाई भेट्न नि न मिल्ने केहि गरि आफुलाई लाग्यो भने अरुलाई छुन न मिल्ने अहिले सम्म यस्तो रोग सुन्न परेको थिएन’ अहिलेको यो अबस्थालाई कसरी साम्य बनाउने भन्दा पनि चिन्ताले धेरैलाई थप दुख दिईरहेको छ।

त्यहि चिन्ता भित्र रहेकी दुरा संग हामीले बिशेष कुराकानी गरेका छौ …

२५ चैत्र २०७६, मंगलवार ०८:३८  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल