This Site Temporary Disabled Contact for more info: 9846617227

  |  

दुई वर्षमै ओली सरकारले ठूलो उपलब्धि गरेको छ – राष्ट्रपति भण्डारी

२ जेष्ठ २०७७, शुक्रबार १८:०८ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले २ वर्षको अवधिमै सरकारले गतिलो उपलब्धि हाँसिल गरेको बताएकी छन्। आगामी आर्थिक वर्ष २०७७/७८ का लागि शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो बताएकी हुन्। ‘सरकारले दुई वर्षको छोटो अवधिमै गतिलो उपलब्धि हाँसिल गरेको छ’, उनले भनिन्, ‘सरकारले १४ भन्दा धेरै सूचकमा गतिलो उपलब्धि हाँसिल गरेको छ।

यो कुरा अन्तर्राष्ट्रिय जगतले पुष्टि गरेका छन्।’ राष्ट्रपति भण्डारीले संघ, प्रदेश र स्थानीय तहका सरकारले क्रियाशील भएर काम गरिरहेको बताइन्। ‘विकासका योजना कार्यान्वयनमा ल्याइएको छ।

कोभिड–१९ को संकटमा परेका उद्योगी व्यवासायीका लागि राहत प्याकेज ल्याएका छौँ’, उनले भनिन्, ‘गरिब तथा विपन्नका लागि पनि राहत कार्यक्रम चलाइएको छ।’ (  सहयोगमा तयार गरिएको रिपोट )

२ जेष्ठ २०७७, शुक्रबार १८:०८  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
[email protected]
www.khojsangrah.com

सामाजिक संजाल