|  

भारतमा ९० हजारमा कोरोना भाइरसको संक्रमण, २८ सयभन्दा बढीको मृ’त्यु

४ जेष्ठ २०७७, आईतवार ०६:४५ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं – भारतमा कोरोना भाइरसको संक्रमणबाट २ हजार ८ सय ७१ जनाको मृ’त्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप ११८ जनाको मृ’त्यु भएको छ । एकै दिन थप ४ हजार ८६४ जनामा संक्रमण देखिएको छ । योसँगै भारतमा कुल संक्रमितको संख्या ९० हजार ६४८ पुगेको छ ।

कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखि लकडाउन जारी गरिएको छ ।

४ जेष्ठ २०७७, आईतवार ०६:४५  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
बिमला बम ठकुरी
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

सल्लाहकार
पुष्प राज भट्ट

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल