This Site Temporary Disabled Contact for more info: 9846617227

  |  

एउटा दलित सँग प्रेम गर्ने सहास भएकी बालिकाको चरि’त्र ह’त्या गरेर न्याय हुन्छ ? – रेखा

२१ जेष्ठ २०७७, बुधबार १३:५१ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं। रुकुममा आफ्नी प्रेमिका लिन भनेर गएका नवराज विक र उनका साथीको गरिएको नि’र्मम ह’त्याको अनुसन्धान यतिबेला चलिरहेको छ। दलित भएर ठकुरी युवती संग प्रेम गरेकै कारण ह’त्या भएको बताईएको केसको यतिबेला अनुसन्धान भैरहेको छ। बाँकी नतिजा अनुसन्धान पछी थाह होला। तर यतिबेला सामाजिक संजालमा घट’नामा जोडिएकी सुष्मा मल्ललाई लिएर अनेक टिकाटिप्पणी भैरहेका छन्। उनको चरित्र ह’त्या गर्ने खालका कमेन्टहरु समेत आईरहेका छन्।

अनेकन टिप्पणी आइरहेका बेलामा अभिनेत्री रेखा थापाले कसैको पनि चरि’त्र ह’त्या गर्ने आधिकार कसैलाई नभएको भन्दै आ’क्रो’श व्यक्त गरेकी छिन्। उनले आफ्नो आधिकारिक फेसबुक पेजमा घटनाका दो’षीलाई तुरुन्त कार’वाहीको माग गर्दै बालिकाको चरि’त्र ह’त्या नगर्न लेखेकी छिन्।

यस्तो छ रेखाको स्टाटस:

रुकुम घट’नाका दो’सी माथि कर्वा’ही र पी’डि’तलाई अबिलम्म्ब न्याय दियियोस । यस घ’टनामा जोडीएकी शुश्मा मल्लको बारेमा जसरी चरि’त्र ह’त्या गर्ने खालका र नारी अस्मिताको ध’ज्जी उडाउने काम भएको छ, तेस्ले फेरिपनी उत्पी’डित वर्ग माथि प्र’हा’र भयो भन्ने लाग्छ । एउटा दलित सँग प्रेम गर्ने सहास भएकी बालिकाको चरि’त्र ह’त्या गरेर न्याय हुन्छ त? दो’षिलाई कानुनी कार्वा’ही हुनु पहिले नै एउटा केटी मान्छेले आफ्नो सामाजिक र चारित्रिक सम्पत्ती बजारमा लीलाम गर्नु पर्ने ? नेपालमा केटी मान्छेको बे’इज्यत गरेर न्याय पाउने हो र?

छानबिनको क्रममा रहेकी किशोरिको बारेमा अनर्गल कुरा लेख्ने छुट छ ? समुहमा बाहुन छेत्री, जनजाती जो जस्लाई गाली गर्नु छ गरे हुन्छ I एउटा केटी मान्छेको पेटिकोट समातेर बि’द्रोह हुन्छ ? दो’षी वा निर्दोषको किटान हुनु पहिले नै यसरी मानसिक हि’न्सा र प्रता’डना दिएको कारण ति किशोरि नदिमा हा’म्फलेमा कस्ले जवाफ दिन्छ ? दलितलाई प्रेम गरेको स’ट्टा जसरी उस्को चरि’त्र ह’त्या हुँदैछ, यसले जातिबादी सोचलाई झन धेरै बालवालिकामा स्थापित गर्ने देखिन्छ । राज्य सँग लडनु पर्‍यो नि, एउटा १७ बर्ष कि किशोरिलाई मानसिक र सामाजिक उत्पि’डन किन ? दो’षी भये कानुनी कार्वाही गरियोस । यो नबिर्सौ कि एउटा किशोरिको जीवन ब’र्वाद पारेर न्याय पाउने हो भने, कुनै पनि छोरीले भोली कसैलाई माया गर्ने छैनन ।

२१ जेष्ठ २०७७, बुधबार १३:५१  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
[email protected]
www.khojsangrah.com

सामाजिक संजाल