|  

रुकुम घ’टना सेलाउन नपाउदै गोरखामा अर्को घटना, फोनमा बोलेको १५ मिनेटपछि मृत्यूको खबर ! हेर्नुहोस् (भिडियो सहित)

२१ जेष्ठ २०७७, बुधबार १४:०० प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


बेलुका करिब ७ बजेतिर लक्ष्मी रिमालले आफ्ना पति बुद्धिबहादुरसंग फोनमा बोल्दै थिईन् । बुद्धिबहादुरले दुबईबाटै म डिउटी सकेर निस्किएको भन्दै पछि १५ मिनेटपछि फोन गर्ने बताए ।

श्रीमानको फोन आउने आशामा बसेकी लक्ष्मी त्यती बेला छाँगाबाट खसेजस्तै भईन जतिबेला कम्पनीका म्यानेजरले बुद्धिबहादुरको दुर्घटनामा ज्यान गयो भनेर भने ।

एक बर्ष अघि परिवार पाल्ने र घर बनाउने अभिलाशा बोकेर गत असारमा दुबई पुगेका बुद्धिबहादुर रिमालको दुर्घटना हो वा हत्या आत्महत्या के हो अझै पनि परिवार निश्चिन्त भएको छैन । हेर्नुहोस् स्थलगत रिपोर्टको भिडियो

२१ जेष्ठ २०७७, बुधबार १४:००  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
बिमला बम ठकुरी
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

सल्लाहकार
पुष्प राज भट्ट

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल