|  

नेपाल र अमेरिकाबीच एमएमसी कार्यान्वयन गर्न सम्झौता

२२ जेष्ठ २०७७, बिहीबार २१:११ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । नेपाल र अमेरिकी सरकारबीच मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमएमसी) अन्तर्गतका कार्यक्रम कार्यान्वयन गर्ने सम्झौता भएको छ।

अमेरिकी सरकारअन्तर्गतको उक्त एमएमसीमार्फत् पाँच सय मिलियन (५० करोड)अमेरिकी डलर बराबरका विभिन्न आयोजना कार्यान्वयन गर्ने सम्झौता भएको हो।

एक समारोहबीच नेपालको तर्फबाट अर्थमन्त्री युवराज खतिवडा र अमेरिकाको तर्फबाट एमएमसीका उपाध्यक्ष एन्थोनी वेलसरले सम्झौतापत्रमा हस्ताक्षर गरे। सम्झौता अनुसार आगामी वर्ष (सन् २०२०) को जुलाई ३० बाट कार्यान्वयनमा आउने जानकारी दिइएको छ।

२२ जेष्ठ २०७७, बिहीबार २१:११  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल