This Site Temporary Disabled Contact for more info: 9846617227

  |  

ठेलामा राखेर उपचार गराउन लैजाने सिं‌खडा परिवारलाई सहयोग

२३ जेष्ठ २०७७, शुक्रबार १५:५९ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । ए,म्बुलेन्सलाई तिर्ने पै,सा नभएर डालासिस गराउन श्रीमतीलाई ठेलामा राखेर अस्पताल लैजाने डम्ब,रबहादुर सिं,खडाले आर्थिक सहयोग पाएका छन् ।

गत जेठ ११ गते अन,लाइनखबरमा उनको कथा प्रकाशित भएपछि उनलाई २ लाख भन्दा बढी आ,र्थिक सहयोग भएको छ । क्या,नाडामा काम गर्ने नेपाली विद्यार्थी कुवेर विष्ट र उनका साथीहरुले ३२ हजार ६ सय ४९ रुपैयाँ सहयोग गरेका छन् ।

क्या,नडाकै अर्को एक समूहले सि,म्खडालाई १ लाख ७० हजार रुपैयाँ भन्दा बढी आर्थिक सहयोग गरेको छ । उक्त समुहले आफ्नो नाम उल्लेख नगर्न अनलाइनखबरलाई आग्रह गरेको छ।

उनी धादिङको गंगा जमुना गाउँपालिका गलनेका डम्बरबहादुर सिम्खडाले मि,र्गौलारो,गी श्री,मतीलाई डा,यलासिस गराउन सा,माखुशीस्थित डेराबाट वी,र अस्पतालसम्म ठे,लामा राखेर ल्याउने लैजाने गर्दै आएका छन् । उनले ट्याक्सीलाई तिर्ने रकम नहुँदा यसरी ठेलामा ल्याउने लैजाने गर्नु,परेको बताएका छन् ।

२३ जेष्ठ २०७७, शुक्रबार १५:५९  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
[email protected]
www.khojsangrah.com

सामाजिक संजाल