|  

यती धेरै पिडा, यति धेरै माया, आँसु रो’किएनन नवराजको लागी यी चेलीको (हेर्नुहोस भिडियो )

२४ जेष्ठ २०७७, शनिबार १७:४५ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


रुकुम पश्चिम चौरजहारीमा भएको नवराज विश्वकर्मा लगायतको ह,,त्या,प्रकरणको निश्पक्ष छानको माग गर्दै मंगोल नेशनल अर्गनाइजेसन–डा. गोपाल गुरुङ संगठनको केन्द्रीय सदस्य एवम् संञ्चार विभाग प्रमुख जीवन मंगोलको नेतृत्वमा माईतिघर मण्डला, काठमाडौमा हत्याप्रकरण वि’रुद्धको शा’न्तिपूर्ण विरोध सभा स’म्पन्न भएको छ ।

उक्त वि’रोध र्यालीमा मानवअधिकार लागू गर, हत्या,,प्रकरणको दो’षिलाई का’रबाई गर, नस्लिय विभेद बन्द गर, मुलवासी मंगोल एक हौ, र’ङगविभेद अन्त गर भन्ने जस्ता नाराको लगाइएको थियो ।कार्यक्रममा केन्द्रीय सदस्य जीवन मंगोल र तीन नम्बर प्रदेश प्रमुख सेरप तामाङले मन्तब्य राखेका थिए ।

कार्यक्रममा दोलखा,सोलुखम्बु,खोटाङ, काब्रे र काठमाडौं लगायतका जिल्ला अध्यक्ष सहितका नेता कार्यकर्ताहरुको सहभागिता थियो ।त्यस्तै फेसबुक बाट पनि लाइव भिडियो मार्फत धेरै चेली को यसको सत्य तथ्य छानबिन होस् भन्दै धेरै को भिडियो बाहिरिएको छ यो भिडियो पनि हेर्नुहोस :

२४ जेष्ठ २०७७, शनिबार १७:४५  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल