|  

गायिका ज्योती मगर यति ठुलो पिडामा लेखिन ५/७ बर्ष भयो राम्रो संग सुतेको छैन ।

२५ असार २०७७, बिहीबार १२:१५ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं देश कोरोना महामारी सँग लडिरहेको बेला सामाजिक सञ्जालमा कलाकारहरुको रमिता भने गज्जबले देख्न पाइएको छ ।जानेर हो वा नजानेर एकपछि अर्को कलाकार चर्चामा आउने क्रम रोकिएको छैन । सिधा भाषामा भन्नू पर्दा भाइरलको जमाना छ अहिले जिब्रो चिप्लेपनि भाइरल, कसैलाई अलिकति केही भनिदिएपनि भाइरल यहाँ यस्तै छ ।

यसैबिचमा लोक तथा दोहोरी गायिका ज्योती मगरलेपनि सामाजिक सञ्जालमा बिहीबार बिहानै एक स्टाटस् लेखेका छन् । आफू ५/६ बर्षदेखी राम्रोसँग निदाउन नसकेको बताउँदै मनको पीडा कहाँ पोख्नु भनेर स्टाटस् लेखेकी छिन् । के उनले लेखे जस्तै पीडामा छिन् त गायिका मगर त्यो भने समयले उजागर गर्ला तर यदी कसैको दबाबमा जीवन बाचिरहेकै हो भने पर्दाफास गर्नु पर्छ भन्ने हाम्रो हौसला छ ।

गायिका ज्योती मगरको स्टाटस् यस्तो छ ।

5/7 बर्ष भयो होला म राम्रो संग सुतेको छैन…
अस्ति मात्र भारत का एक कुशल अभिनेता सुशान्त सिङ्ग राजपुत को आ त्मह त्या पश्चात बिभिन्न सामाजिक संजाल मा धेरै ले भन्नु भयो “if you have a problem plz talk to me, im with you”… मलाई पनी धेरै कुरा भन्नु मन छ कती धेरै समस्या हरु छन् जो समाधान भैरहेका छैनन्…तर म भन्न सकिराको छैन !

कतै मेरो समस्या “सिल्पा पोख्रेल” को कान को जाली जस्तै facbook मा रैला गर्ने बाटो मात्रै बन्यो भने??? कतै समस्या समाधान हुनुको सातो झन् ठुलो समस्या हरु आय भने??? सायद मैले मेरो निद्रा संग अझै धेरै सम्झौता गर्नु पर्छ होला….प्यारा प्यारा दिदि बहिनि हरु तपाई हरु पनी म जस्तै निद्रा संग सम्झौता गर्नु भयको छ भने आउनुहोस मेरो inbox मा केही दुख सुख को कुरा गरौ भन्न नसकेका कुरा हरु एक अर्का संग साटेर बेस्सरी आशु झारौ…

२५ असार २०७७, बिहीबार १२:१५  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
बिमला बम ठकुरी
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

सल्लाहकार
पुष्प राज भट्ट

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल