|  

दिपाश्रीको ठाउमा आफ्नो आफन्तले गल्ती गरे के हामी मन परी अ’श्लिल गा’ली गर्छौँ :प्रियंका कार्की

२७ असार २०७७, शनिबार २१:५४ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


सामाजिक सञ्जालमा नायिका तथा दीपाश्रीलाई अश्लिल गा”ली गलौ”जको वर्षा भए पछि नायिमा प्रियङ्का कार्कीले आफ्नो छोराछोरी वा आफन्तले गल्ती गरे के हामी मन परी अ”श्लिल गा”ली गर्छौँ ? भनी प्रश्न गरेकी छिन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नायिका कार्कीले एउटा अभिभावकले आफ्ना सन्तानले गल्ती गर्यो भने गल्ती औल्याउँदै अगाडि बढ्ने हौसला दिने र माफी दिने गरिन्छ त्यसरी नै कलाकार पनि दर्शककै देन भएकाले कलाकारले गरेको ग”ल्तीमा सच्चिने मौका दिनु पर्ने बताएकी छन् ।

कसैको तर्क चित्त नबुझे आवाज उठाउने अधिकार सबैमा छ तर अधिकार छ भन्दैमा अ”श्लि”ल गा”ली ग”लौज र चरित्र ह” त्या गर्ने खालका आवाज सही नभएको बताएकी छन् ।

अभिनेता राजेश हमालको महानायक पदवीका बारेमा नायिका तथा दीपाश्री निरौलाले गरेको टिप्पणीलाई लिएर सामाजिक सञ्जालमा अनेकौँ बहससँगै वि”वाद, अ”श्लि”ल गा”लीग”लौजदेखि चरित्र ह” त्या गर्ने खालका कमेन्ट र ट्रोलहरु भइरहेका छन् ।

२७ असार २०७७, शनिबार २१:५४  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
बिमला बम ठकुरी
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

सल्लाहकार
पुष्प राज भट्ट

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल