|  

शितलको नयाँ तिज कोशेलि सार्वजनिक (भिडियो)

३ श्रावण २०७७, शनिबार ०८:५५ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


काठमाडौ – शितल शर्माको नयाँ तीज गीत शितलु सार्वजनिक भएको छ ।

गीतमा शितल शर्मा र प्रकाश पराजुलीको स्वर रहेको छ । गीतको शब्द शृजना चर्चित शर्जक नवराज पन्तले गरेका छन भने संगीत प्रकाश पराजुलीकै रहेको छ। नवराज पन्तले सालको पात जस्ता चर्चित गीतसमेत सिर्जना गरिसकेका छन् ।

सम हिमालिले निर्देशन गरेको गीतको म्युजिक भिडियो लाई करन चैसिर ले खिचेका छ्न भने मनोज कार्कीले सम्पादन गरेका छ्न ।

भिडीयोमा गरिमा शर्मा,निरु खड्का,शितल शर्मा,प्रकिश पराजुली,रबिन लामिछाने लगायत अन्य थुप्रै कलाकारलाई फिचर्ड गरिएको छ ।

३ श्रावण २०७७, शनिबार ०८:५५  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
बिमला बम ठकुरी
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

सल्लाहकार
पुष्प राज भट्ट

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल