|  

टिकटक भिडियो बनाउँदा ५ युवतीलाई दियाे अदालतले यति ठूलाे स’जाय

१६ श्रावण २०७७, शुक्रबार १९:३४ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


इजिप्टको एक अदालतले पाँच जना युवतीहरुलाई २ वर्षको जेल सजा’य र ३ लाख इजिप्सियन पाउण्ड (२२ लाख ५० हजार नेपाली रुपैयाँ) बराबरको ज’रिवानाको स जाय सुनाएको छ । उनीहरुलाई भिडियो शेयरिङ एक टिक टकमा ‘अभ’द्र भिडियो’ शेयर गरेको आरो पमा यस्तो स’जाय सुनाइएको हो । तर, ती ५ युवतीमध्ये सबैको नाम भने गाे’प्य नै छ ।

‘उनीहरुमाथि इजिप्टको सामाजिक मूल्य र मान्यताको उल्लं’घन गरेको र अभ’द्र तस्वीर र भिडियो पोस्ट गरेर सामाजिक मर्या’दाको उ’ल्लंघन गरेको आ’रोप छ’

अदालतले सामाजिक संजाल अभियन्ताहरुविरु’द्ध अधिकारीहरुले गरिरहेको कडा’इका क्रममा अदालतबाट जेल सजा य सुनाइएको भने यो पहिलो पटक हो । अभियन्ताहरुले भने यी प’क्राउ गरिएकाहरुको रिहाइको माग गर्दै सामाजिक संजालमा अभियान नै चलाइरहेका छन् ।

समाचार एजेन्सी एएफपीका अनुसार उनले आफ्ना १.३ मिलियन फलोअरहरुलाई ३ मिनेटको भिडियोमार्फत युवतीहरुले आफूसँग काम गरेर पैसा कमाउन सक्ने बताएकी थिइन् । अदाम मे महिनामा पक्रा उ परेकी थिइन् । उनले टिक टक र इन्स्टाग्राममा व्यङ्ग्यात्मक भिडियो पोस्ट गरेपछि उनलाई प’क्राउ गरिएको थियो । उनका २ मिलियन फलोअर छन् ।‘

कायरोको आर्थिक अदालतले मवादा अल अदाम र हनीन होसम र अन्य तीन जनालाई २ वर्ष जेल र ३ लाख इजिप्सियन पाउण्ड जरि’वानाको स’जाय सुनाएको छ ।

इजिप्टको सरकारी वेबसाइट अल अहरामले लेखेको छ ‘कायरोको आर्थिक अदालतले मवादा अल अदाम र हनीन होसम र अन्य तीन जनालाई २ वर्ष जेल र ३ लाख इजिप्सियन पाउण्ड जरि’वानाको सजा’य सुनाएको छ ।

‘उनीहरुमाथि इजिप्टको सामाजिक मूल्य र मान्यताको उल्लं’घन गरेको र अ’भद्र तस्वीर र भिडियो पोस्ट गरेर सामाजिक मर्यादाको उ’ल्लंघन गरेको आरो प छ’ अल अहरामले अगाडि लेखेको छ । नाम नखुलाइएका अन्य तीन युवतीमाथि पनि पुरुषहरुसँग अशोभनीय भिडियो कलमा सहभागी भएको आ रोप छ ।

उनले आफ्ना १.३ मिलियन फलोअरहरुलाई ३ मिनेटको भिडियोमार्फत युवतीहरुले आफूसँग काम गरेर पैसा कमाउन सक्ने बताएकी थिइन्

यो महिला सामाजिक संजाल अभियन्ताविरु द्ध अदालतले सजा’य सुनाएको पहिलो घट’ना हो । यसअघि खासगरी टिक टकमा चर्चित महिलाहरुलाई लक्षित गर्दै ठूलो संख्यामा गि’रफ्तारी भने भएको थियो । होसम गएको अप्रिलमा पक्रा उ परेकी थिइन् ।

१६ श्रावण २०७७, शुक्रबार १९:३४  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल