|  

यौ’न क्षमता बढाउन चाहानुहुन्छ ? खानुहोस् यी घरेलु चिज

१७ श्रावण २०७७, शनिबार ०७:३७ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


यदि तपाइँ सम्भो’गको मामिलामा खरो उत्रिन चाहनुहुन्छ र आफ्नो पार्टनरसँ’गको अन्तरंग पलहरुलाई अझै सम्झनलायक तथा आनन्ददायक बनाउन चाहनुहुन्छ भने तपाइँले केही चिजहरुको नियमित सेवन गर्नुपर्ने हुन्छ ।

आउनुहोस् आज हामी तपाइँलाई यस्ता खानेकुराहरुको बारेमा बताउँदैछौँ जसले तपाइँको से’क्स ड्राइभ अर्थात् यौ’नइच्छा बढाउ’न सहयोग गर्नेछन् ।

१.फर्सीः फर्सीको नियमित सेवनले पुरुषह’रुमा यौ’न क्षमता बढ्ने विभिन्न अध्ययनहरुले देखाएको छ । फर्सीको बियाँमा सरीरलाई आवश्यक ट्रिप्टोफ्यान नामक एमिने एसिड पाइन्छ । यसले मस्तिष्कमा सेरो’टोनिन हर्मोन उत्पादन तथा सरीरमा त्यसको प्रशारण गर्न सहयोग गर्दछ । जुन मानिसमा यौ’न क्षमता वृद्धिमा महत्वपूर्ण हुन्छ ।

२.चकलेटः चकलेटलाई रोमान्टिक गिफ्ट पनि मानिन्छ । यसको वैज्ञानिक कारण छ । किनकी चकलेटमा एन्टीअ’ क्सिडेन्ट तत्व पाइन्छ जो मुटुका लागि निकै लाभदायी हुन्छ । चक लेटको सेवनले सरीरबाट मूड जगाउने रसा’यनको उत्पादन हुन्छ । जसका कारण मानिसमा यौ’नेच्छा प्रकट हुन्छ ।

३.दालचिनीः दालचिनीले मानिसमा यौ’नेच्छा बढाउन तथा यौ’न क्षमता’मा वृद्धि गर्न सहयोग गर्दछ, खासगरी पुरुषमा । तसर्थ दिनहुँ चिया तथा कफीमा दालचिनी मिसाएर खानु अति उत्तम हुन्छ ।

४.खरबुजाः खरबुजामा एन्टी अक्सिडेन्ट तत्व पर्याप्त पाइन्छ । खरबुजालाई यौ’नबर्द्धक पनि मानिन्छ । फलफूलमा यसको सेवनले यौ’नक्षमता वृद्धि गर्न ठूलो सहयोग गर्दछ ।

५.पालुंगोः पा’लुंगोको सेवनले यौ’नांग क्षेत्रमा रक्तप्रवाह बढाउँदछ र मूड पनि राम्रो बनाइदिन्छ । यसमा पाइने म्याग्नेसि’यम लगायत’का लवणले रक्तनली सुन्निने समस्या हटाइदिन्छ जसका कारण रक्तप्रवाह बढ्दछ । रक्त’प्रवाह बढ्दा मानिसमा यौ’न इच्छा तथा यौ’न क्षमता दुवैमा वृद्धि हुन्छ ।

नियमित रुपमा पालुं’गोको सागको सेवन गर्ने महिलामा च’रम आ’नन्द छोटो समयमै प्राप्त हुने शोधक’र्ताहरु बताउँछन् ।

६.खुर्सानीः खुर्सानीले उपापच’यनलाई बढाइदिन्छ । जसका कारण इन्डो’फिर्न हर्मोन सक्रिय बन्दछ । यसबाट सरीरमा पसिना छुट्ने र मुटुको गति पनि बढ्दछ । यसबाट यौ’नक्रि डाका लागि आवश्यक क्षेत्रमा रक्त’प्रवाह बढ्न जान्छ ।

७.ग्रिन टीः ग्रिन टी मा क्याटेचिन्स नामक यौ’गिक पर्याप्त मात्रामा पाइन्छ । यसले पेटको बोसो गलाउने, कलेजोको क्षमता बढाउने तथा बोसोलाई उर्जामा बदल्ने काम गर्दछ । साथै यो यौ’गिकलेे यौनां’ग क्षेत्रमा रक्त’प्रवाह बढाएर यौ’नेच्छा’मा वृद्धि गर्ने काम गर्दछ । यसले रक्तनली तथा कोशिका’हरुमा क्षति पूराउने पि|m रेडि’कल्स नष्ट गर्न पनि सहयोग गर्दछ ।

८.अदुवाःअदुवाले पनि रक्तप्रवाह बढाउने तथा धम’नीहरुलाई स्वस्थ राख्नमा सहयोग पूराउँदछ जसका कारण मानिसको यौ’न इच्छा तथा यौन क्षमतामा पनि वृद्धि हुन्छ ।

९.केराः केरा पोटासियम लवणको सबैभन्दा ठूलो श्रोत हो । उच्च सोडिय’मयुक्त खाने’कुराले सरीरमा पार्ने नकारात्मक असरलाई घटाउँछ । धेरै नुनिलो खानेकुरा खानाले यौ’नांगमा रक्तप्रवाह घट्न गई यौ’नेच्छा तथा चरमोत्क’र्षमा कमी आउँदछ । तर केराको सेवनले नुनको खराब असर घट्न जान्छ र रक्तप्र’वाहमा वृद्धि हुन्छ ।

१०.आलुः आलुमा पनि पर्याप्त मात्रामा पोटासियम पाइन्छ । यसले रक्तप्रवाह बढाउँदछ । जुन स्वभावतः यौ’नक्षमता वृद्धिमा सहयोगी बन्दछ ।

१७ श्रावण २०७७, शनिबार ०७:३७  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल