|  

खोज संग्रह मिडिया प्रा.ली. को आयोजनामा महेन्द्रनगरमा महोत्सव लाग्ने

२३ मंसिर २०७६, सोमबार ०८:५० प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


खोज संग्रह मिडिया प्रा.ली. को आयोजनामा
कञ्चनपुरको महेन्द्रनगरमा सुदूरपश्चिम पर्यटन तथा सांस्कृतिक महोत्सव २०७६ लाग्ने भएको छ ।

“संस्कृति,धार्मिक,ऐतिहासिक ,सम्पदाको पहिचान नशामुक्त एंव सुसंस्कृत समाज निर्माण हाम्रो अभियान ” भन्ने मुल नाराका साथ महेन्द्रनगरको खुलामञ्चमा महोत्सव आयोजना गर्न लागिएको खोज संग्रह मिडिया प्रा.ली का सम्पादक नरेश महरा ले बताए ।

उनका अनुसार महोत्सव यही पुष ११ गते देखि २० गते सम्म कञ्चनपुरको खुलामञ्चमा लाग्ने छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूले बेजोड प्रस्तुति दिने उनले बताए । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० लाई टेवा पुर्याउनुका साथै साना घर भएका नानीहरूको पठनपाठनमा सहयोगका लागि अक्ष्ायकोष निर्माण गर्ने पबित्र उदेश्य लिइ महोत्सव आयोजना गर्न लागिएको खोज संग्रह मिडिया का प्रबन्ध निर्देशक करन सिंह पाल ले बताए । महोत्सवमा उपस्थितिका लागि सम्पुर्णमा आयोजकले अनुरोध गरेको छ।

२३ मंसिर २०७६, सोमबार ०८:५०  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल