|  

गोंगबु घटनाकी कल्पनाका आमाबाबु मिडियामा, घटना हुनुभन्दा अघि घरमा फोन गरेर यस्तो भनेकी रहेछिन, मेरी छोरीले के गरि यस्तो भन्दै आमा रोईन (भिडियो)

२९ श्रावण २०७७, बिहीबार १५:२६ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


आफ्नो छोरी कल्पनाले कृष्णबहादुरको ह त्या गरेर प्रहरी हिरासतमा गएपछि नातिनातिनीको बेहाल भएको भन्दै कल्पनाका माइतीले कल्पनाको छोराछोरीको संरक्षण गर्न माग गरेका छन् । कल्पना कृण्णबहादुर बोहोराको ज्यान लिएपछि चितवन स्थित आफ्नो माइत गएकी थिइन् । छोरी त्यती ठूलो अ-पराध गरेर माइत आउँदा माइतीले केही थाहा पाएनन् । उनीहरुले त्यसको कुनै संकेत पनि नपाएको आमाले बताएकी छन् ।

कल्पनाको आमाले उनी साढे १० वजेतिर माइत आएको बताइन् । उनी अघिल्लो दिन विरामी भएर अस्पताल गएको पनि कल्पनाले आमालाई बताएकी थिइन् । उनले आफु अस्पताल गएको र आफ्नो किड्नीमा मासु पलाएको र अब रेष्ट गर्नुपर्ने भएकाले माइत आउन चाहेको बताएकी थिइन् । उनले काठमाडौंमा घटना भएको छ प्रहरीले सबै छापा मा रे को छ भनेर पनि सुनाएको पनि आमाले बताएकी छन् । केही बेर पछि उनले आफु भिनाजुको एम्बुलेन्समा आउँदै गरेको र घरमा खाना पकाउनु भनेर भनेकी थिइन् ।

उनले अकस्मान घरमा मान्छे आएपछि आमा डराइन । उनले त्यतीबेला कोही गाई किन्ने मान्छे आए होलान् भन्ने सोचेकी थिइन् । उनले आफ्नो घरमा मान्छे भित्रै पसेको पनि देखेकी थिइनन् । घाँस का टे र आउँदा आफ्नो छोरीलाई एक्कासी समातेर निकाले । उनले किन छोरीलाई यस्तो किन गरेको भनेर सोध्दा अहिले एक छिनमा थाहा पाउनुहुन्छ भने तर आफुलाई ति प्रहरीले केही नभनेको पनि बताइन् ।

छोरीले आफ्नो काठमाडौको कोठामा पनि प्रहरीले छानविन गरेको काठमाडौ हुँदै सुनाएकी थिइन् । तर छोरीले त्यसरी घटना गराएर आएको बारे कुनै संकेत नपाएको आमाको भनाई छ । उनले प्रहरीले कल्पनालाई लिएर गएपछि टिभीमा हेरेर थाहा पाएको बताइन् । यस अघि पनि कल्पना तीन महिना माइत बसेर फर्केकी थिइन् । त्यो दिन विहान ५ वजे तिर नै प्रहरी आएर लिएर गएको बताइन् । सिभिलमा आएका कारण उनले प्रहरी हुन् भन्ने चिनिनन् । घरमा धेरै गाई पालेका कारण कोही गाई किन्न आएका होलान् भन्ने सोचेको बताइन् । हिड्ने बेलामा कल्पनाले आमालाई भनेकी थिइन्, मलाई फसाउँदैछन् आमा, हजुर पनि काठमाडौ हिड्नु ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

२९ श्रावण २०७७, बिहीबार १५:२६  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल