|  

महिलाहरुले क’ण्डम मन नपराउनुका ४ कारण पुरुष हरुले अवस्य जान्नुहोस

२० भाद्र २०७७, शनिबार १३:३५ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


महिलाहरुले रुचि नराख्दा क-ण्डम प्रयोग गर्नेको संख्या घट्दो छ ! खासमा महिलाहरुले किन क-ण्डम लगाएर यौ-न स-म्पर्क रुचाउँदैनन् ?
यो प्रश्नको जवाफ यस्तो छ-

क-ण्डम प्रयोग गरेर यौ-न स-म्पर्क गर्दा कम आनन्द हुन्छ ।प्रायः महिलाहरुलाई क-ण्डमको बास्ना मन पर्दैन । यसकारण पनि उनी क-ण्डम लगाएर यौ-न स-म्पर्क राख्न रुचि देखाउँदैनन् ।

एलर्जी हुने ड’र । यो कारणले पनि महिलाहरु क-ण्डम प्रयोग गर्न अप्ठयारो मान्छन् ।क-ण्डम फुट्ने ड’रले पनि अधिकांश महिला प्रयोग गर्न चाँसो देखाउँदैनन् ।मुख्य यी कारणले नै धेरै जसो महिलाहरु क-ण्डम प्रयोग गर्न रुचि दिदैनन् ।

हुनत पुरुषहरु पनि कम छैनन् । उनीहरु पनि क ण्डम प्रयोग गरिरहन आवश्यक ठान्दैनन् । यसले गर्दा ख’तरा हुन्छ ।

२० भाद्र २०७७, शनिबार १३:३५  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल