|  

कोरोना कहर’को बिच राजधानीमा देखिएको भाववि’ह्वल बनाउने यो दृश्य, देख्नेहरुका आँखा रसाए (भिडियो)

२१ भाद्र २०७७, आईतवार १६:५७ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं, असार १५ । भनिन्छ जीवन संर्घषको मैदान हो । संर्घष एउटा लयमा बसेर गर्नेहरुका लागि सहज होला । तर अपांग आमा र सानो नानी बिच सडकमा कोरोना कहरको बिचमा राजधानी शहरको भाटभटेनीमा देखिएको यो दृश्य आँफैमा कहाली लाग्दो छ ।

जसमा बयान गर्ने शब्द कम स्तब्ध बनाउने दृश्य बढी छन् । यो दृश्यलाई सफलतापूर्वक कैद गर्न देवेन्द्र महर्जन सफल भएका छन् । भिडियो हेरेपछि जो कोहीका आँखा रसाउँछन् । मुटु दह्रो पारेर हेर्नुहोस् भिडियो

२१ भाद्र २०७७, आईतवार १६:५७  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल