|  

भारत छिर्न लाग्दा सरिता गिरीलाई नाका बाटै फर्काइयो

२२ भाद्र २०७७, सोमबार १९:५१ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


india प्रवेश गर्न लाग्दा राष्ट्रिय जनता पार्टीकी सांसद सरिता गिरी नाका नजिकै रोकिएकी छिन् । उन’लाई नेपाली सुरक्षा’कर्मीले रोकेर फर्काइदिएका हुन् । सुरक्षा स्रोतका अनुसार भारत प्रवेश गर्न उनले निकै प्रयास गरेपनि सफल नभएपछि लाहा’नतर्फ फर्किएकी थिइन् ।
चालक र गाडी’सहित गिरी आज दिउँसो तीन बजे सिराहाको थाडीबाट भारतको विहारतर्फ प्रवेश गर्न लागेकी थिइन् । तर, लकडाउनको समयमा नाकाबाट जाने अनुमति नदिइ’एको भन्दै सुरक्षा’कर्मीले फर्काएको बुझिएको छ ।
सुरक्षागार्डलाई समेत छाडेर चालक’लाई लिएर गिरी भारत प्रस्थान गर्दै थिइन् । उनको माइती भारततर्फ पर्छ । घर सिराहामा छ ।
गिरी नाकामा रोकि’एपछि लाहान फर्किए’की थिइन् । त्यसपछि उनी धनुषातर्फ गएको बुझिएको छ ।
नेपालको नयाँ नक्शा’सहितको निशान छाप परिव’र्तनका लागि संविधान संशोधन प्रस्तावको विपक्ष’मा उभिएर गिरी विवादमा आएकी थिइन् । उनले प्रस्ता’वबारे मतदान पनि गरिनन् । गिरीले लिपुले’क नेपालको होइन भनी सार्वजनिक रुपमा अभि’व्यक्ति दिएकी थिइन् ।- रिपोर्टर्स क्लब
Posted in समाचार

२२ भाद्र २०७७, सोमबार १९:५१  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल