|  

सुन्दरी नायिका श्रेया सरनको आज जन्मदिन (हेरौ ८ तस्विरहरु)

२६ भाद्र २०७७, शुक्रबार १३:४३ प्रकाशित
खोज संग्रह

यो खोज संग्रहद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । भारतीय सुन्दरी नायिका श्रेया सरनको आज जन्मदिन हो । जन्मदिनको अवसरमा उनलाई बिहानैदेखि उनका शुभचिन्तक तथा आफन्तहरुले शुभकामना दिइरहेका छन् ।

सन् १९८२ मा भारतको रानीपुरमा जन्मेहुर्केकी यि सुन्दरीले म्यूजिक भिडियोबाट आफ्नो अभिनय यात्रा सुरु गरेकी हुन् ।

साउथ इन्डियन चलचित्रकी बोल्ड अभिनेत्रीको छवी बनाएपछि श्रेया सरनले बलिउडमा पनि कमाल नै गरिन् ।

कैयौँ चलचित्रमा बोल्ड नायिकाका रुपमा उनले गरेको अभिनय दर्शकले रुचाएका छन् । उनी साउथ इन्डियन चलचित्रसँगै हिन्दी, मलयालम, कन्नड, तामिल, तेलगू फिल्ममा समेत अभिनय गरिसकेकी छिन् ।



२६ भाद्र २०७७, शुक्रबार १३:४३  मा प्रकाशित

Write your Comment

हाम्रो टिम

प्रधान सम्पादक: करन सिङ्ह पाल
सम्पादक: नरेश महरा
बजार ब्यबस्थापक: गणेश रावत

हाम्रो संवाददाता
भावना पाण्डेय

रङ्ग संवाददाता
सुनिल बिसि

कार्यक्रम प्रस्तोता
अमिशा रिसाल

खोज संग्रह मिडिया द्वारा संचालित
सूचना विभाग दर्ता नं:
कम्पनि रजिस्टर नं. 225844/076/077
महेन्द्रनगर, नेपाल
सम्पर्क: +977 985-8750083
info@khojsangrah.com
www.khojsangrah.com

सामाजिक संजाल